बेलायतमा पहिलोपटक भेटियो ‘कोरोना’ भाइरस

चीनबाट फैलिएको नोभेल कोरोना भाइरसको सङ्‌क्रमण बेलायतमा पनि भेटिएको छ। बेलायतमा यो भाइरसको सङ्‌क्रमण पहिलोपटक भेटिएको हो। इङल्यान्डका प्रमुख स्वास्थ्य अधिकृतले दुई जनामा कोरोना भाइरसको सङ्‌क्रमण भेटिएको पुष्टि गरेका छन्। बेलायतको उत्तर पश्चिम क्षेत्रको राष्ट्रिय स्वास्थ्य केन्द्रमा उपचाररत ती दुवै जना एउटै परिवारको भएको बताइएको छ। ‘सङ्‌क्रमितहरूलाई विशेष निगरानीमा राखी उपचार गरिरहेका छौं, भाइरसको सङ्‌क्रमण … Continue reading बेलायतमा पहिलोपटक भेटियो ‘कोरोना’ भाइरस